2026-10-11 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गंगटे-लब्धु-समुन्द्राटार-गोल्फु भन्ज्यांग सडक निर्माणको लागि १ अर्ब २० करोडको स्रोत सुनिस्चित

मङ्सिर २०, नुवाकोट । तादी दुप्चेश्वोरको लाइफ लाइन सडक तथा नुवाकोटको सडक निर्माणको अर्को मुख्य मेरुदण्ड मानिएको गंगटे-लब्धु-समुन्द्राटार-गोल्फु भन्ज्यांग सडक निर्माणको लागि १ अर्ब २० करोडको स्रोत सुनिस्चित भएको छ । अर्थ मन्त्रालयले विभिन्न १२ आयोजना निर्माणको लागि स्रोत सुनिस्चितताको माग गरेको मध्ये ५ योजना निर्माणमा स्रोत सुनिस्चित गरेको हो । 

मन्त्रालयले स्रोत सुनिस्चित गरेसंगै अब यो आयोजना निर्माणको लागि बहुबर्षिय ठेक्का खुल्ने भएको छ । यो योजना अन्तर्गत यो आर्थिक बर्षमा ३० करोड बजेट सुनिस्चित गरिएको छ । यो सहित मन्त्रालयले स्रोत सुनिस्चित गरेका आयोजनाहरुमा धनगडी-खुटिय-दिपायल-चैनपुर-उरै भन्ज्यांग योजनाको सलेना – राजपुर सडक योजनालाई ७५ करोड, सालझन्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनाको गुल्मी-सिर्सेनी-अर्खावाङ-गंगरे सडक खण्ड स्तरोन्तिको लागि ६७ करोड ४८ लाख, डुम्रे-बेसीसहर-चामे सडक योजनालाई ९७ करोड र कोशी करिडोर निर्माणको लागि २ अर्व रकमको सहमति रकम सुनिस्चित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध