2026-10-11 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्याजको मूल्य घट्यो !

 पुस १६, काठमाडौँ | बजारमा प्याजको मूल्य घटेको छ । चीनबाट प्याज आयात भएसँगै ब्याजको मूल्य घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिना अगाडिको तुलनामा सुकेको प्याजको औसत मूल्य १९ प्रतिशतले घटेको छ । 

गत मंसिर १५ गते एक किलो प्याजको मूल्य ९७ रुपैयाँ थियो भने हाल घटेर प्रतिकिलो प्याजको मूल्य ८० रुपैयाँ पुगेको छ । कालीमाटी बजार समितिको दैनिक मूल्यसूची अनुसार आज भारतीय सुकेको प्याजको न्यूनतम मूल्य ८० रुपैयाँ प्रतिकिलो छ । यस्तै, चाइनिज प्याजको मूल्य ६७ रुपैयाँ प्रतिकिलो छ । 

आपूर्ति बढी भएमा प्याजको मूल्य घट्ने गर्छ । हालको लागि उल्लेख्य आपूर्ति नभए पनि पछिल्लो समय केही प्याज भारतको खुल्ला सिमानाबाट आयात गर्ने, चीनबाट पनि केही आपूर्ति भएकाले प्याजको मूल्य घटेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध