2026-09-20 03:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिमा अभियान्ता अधिकारीले पाए एमडिआरटी फाइभ स्टारको उपाधि

भदौ २६, काठमाडौँ । एनआरएनए मलेसियाका युवा उपाध्यक्ष नारायण अधिकारीले वीमा जगतमा इतिहाँस रच्दै विश्वभरका अभिकर्ताको छाता संगठन मिलियन डलर राउण्ड टेवल (एमडिआरटी २४ मिनेट्मै )वान डे फाइभ टाइम्स इमर्जिङ स्टार बनी इतिहास रच्न सफल भएका छन् ।

मलेसियामा कर्मथलो बनाइ बिमामा समेत जोडिएर काम गरिरहेका अधिकारीले हिमालयन लाइफ इन्स्योरेन्स भक्तपुर (गठ्ठाघर ) शाखाबाट २४ मिनेटमा नै वीमा गराएर वान डे एमडिआरटी तथ फाइभ टाइम्स इमर्जिङ स्टार उपाधी प्राप्त गरेका हुन् । यसरी उपाधि पाउने नेपालमै अधिकारी पहिलो व्यक्ति हुन् । 

अधिकारी वीमा अभिकर्ताका रुपमा सक्रिय रहि , वैदेशिक रोजगारमा रहेका नेपालीहरुको बचत गर्ने बानी बसाल्नका सथै आफुलाइ भैपरी आउदा पुर्ण रुपमा आफू र आफना परिवारको जोखिम कभर गर्ने हुदा सबै सर्मिक हरुलाइ विमा गराएर सबल र सुरक्षित हुन जरुरी रहेको बताउँछन् । 

आज सबल उमेरमा भोलिको लागि बिमा गर्दा नेपाल फर्कदा केही रकम जम्मा पनि हुने र कुनै समस्यामा पर्दा बिमाले जोखिम कभर पनि गर्ने हुँदा सबैको लागि बिमा फाइदाको कुरा रहेको भन्ने अधिकारीको भनाई छ । 

अधिकारीले मलेसिया तथा मध्यपुर्व देशमा रहेका नेपालीहरुलाई वीमा सचेतना जगाउँदै वीमामा आवद्ध गराउँदै आएका छन् । केही महिनाभित्रमा नै मलेसियामा हिमालयन लाइफ इन्स्योरेन्सको शाखा स्थापना गर्ने र खाडीका देशमा पनि विस्तार गर्ने तयारीमा रहेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो