Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 13, 2024 अर्थ/विकास

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवालीलाई गरे नियुक्त

By साझासवाल 2 मिनेट पढाइ

<p><b>भदौ २८, काठमाडौं ।</b> सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको हो ।<br></p><p>बोर्डको सीईओका लागि ज्ञवालीसहित पाँच जना अन्तिम छनौटमा रहेका थिए । जसमा ज्ञवालीसहित विष्णु प्रसाद भट्टराई, रघु राज काफ्ले, रामदेव यादव र भिष्म राज ढुंगाना रहेका थिए ।</p><p>ज्ञवाली यस अघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।</p>