खकेन्द्र केसी/मङ्सिर ९, सल्यान । प्रथम उद्योग दिवसका अवसरमा आज सल्यानमा एक कार्यक्रम सम्पन्न भएको छ । 

“औद्योगिक क्षेत्रमा लगानी, सम्बृद्धिको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/मङ्सिर ९, सल्यान । प्रथम उद्योग दिवसका अवसरमा आज सल्यानमा एक कार्यक्रम सम्पन्न भएको छ । 

“औद्योगिक क्षेत्रमा लगानी, सम्बृद्धिको"/>

2026-09-08 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उद्योग दिवसका अवसरमा सल्यानमा अन्तरक्रिया


खकेन्द्र केसी/मङ्सिर ९, सल्यान । प्रथम उद्योग दिवसका अवसरमा आज सल्यानमा एक कार्यक्रम सम्पन्न भएको छ । 

“औद्योगिक क्षेत्रमा लगानी, सम्बृद्धिको सुनौलो विहानी” भन्ने नारासहित मनाइएको दिवसमा जिल्लाका सरोकारवाला निकाय र उद्योगी तथा व्यवसायीको सहभागिता रहेको थियो । 

घरेलु तथा साना उद्योग विकास समिति सल्यानको आयोजनामा खलंगामा भएको कार्यक्रममा बोल्नेहरुले उद्योगीहरुलाई राज्यले नीति बनाएर त्यहि नीतिअनुसार प्रोत्साहन गर्दै जानुपने बताएका छन । 

स्थानिय विकास अधिकारी खिम बहादुर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन सल्यान उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वीर बहादुर चलाउनेले गरेका थिए । 

टुडिखेलबाट शुरु भएको प्रभातफेरी कार्यक्रम जिविस हलमा गएर अन्तरक्रियामा परिणत भएको थियो । अन्तरक्रियामा सहभागि उद्योगीबाट उठेका सवालहरुमा वरिष्ट उद्योग अधिकृत कृष्ण प्रसाद आचार्यले सम्बोधन गरेका थिए । 

कार्यक्रममा नेपाली काग्रेशका उपसभापती निम बहादुर वली, नेकपा एमालेका जिल्ला सदस्य इश्वरी बुढाथोकी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ज्ञान बहादुर वली र राप्रपाका जिल्ला सदस्य कर्ण बहादुर सुनारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ