पुस २, चितवन । दोस्रो चितवन मत्स्य महोत्सव २०७३ शुक्रबारदेखि सुरु भएको छ । 

भरतपुरस्थित औद्योगिक प्रदर्शनी मैदानमा सुरु भएको महोत्सव यही पुस ५ गते"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २, चितवन । दोस्रो चितवन मत्स्य महोत्सव २०७३ शुक्रबारदेखि सुरु भएको छ । 

भरतपुरस्थित औद्योगिक प्रदर्शनी मैदानमा सुरु भएको महोत्सव यही पुस ५ गते"/>

2026-07-10 03:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोस्रो चितवन मत्स्य महोत्सव सुरु

पुस २, चितवन । दोस्रो चितवन मत्स्य महोत्सव २०७३ शुक्रबारदेखि सुरु भएको छ । 

भरतपुरस्थित औद्योगिक प्रदर्शनी मैदानमा सुरु भएको महोत्सव यही पुस ५ गतेसम्म चल्नेछ । महोत्सवमा आधुनिक प्रविधियुक्त माछा पोखरी, माछा र थारु विशेष खानाका परिकार तथा माछा बनाउने तथा खाने तरिकाबारे जानकारी दिइएको छ । महोत्सवमा ४५ कक्ष छन् । 

महोत्सवको शुक्रबार यहाँ उद्घाटन गर्दै कृषि राज्यमन्त्री राधिका तामाङले माछापालनको मुख्य क्षेत्र घोषणा गरी सरकारले विशेष प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो