2026-10-27 01:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारी अनुदानको खाद्यान्न बाटोमा नै बिक्रि

दान बहादुर बुढा | पुस १९, मुगु | नेपाल खाद्य संस्थानको सदरमुकाममा रहेको वितरण केन्द्रबाट जिल्लाको पुर्वी क्षेत्र करानका मुगु ,किम्री,माग्री पुलु दोल्फु रोवाको पाँच गाविसमा पठाईएको खाद्यन्न ठेकेदारले संस्थानको मुल्य भन्दा बढि मुल्य असुलेर रोवाको लुम्समा  नै बिक्रि गरेको पाईएको छ ।

 सदरमुकाम देखि पुल वितरण केन्द्रमा जानु पर्ने एक हजार पाँच सय कुन्टल खाद्यन्न मध्य हालसम्म नेपाल खाद्य संस्थानबाट चलानी भएर गएको ६ सय ६२ कुन्टल दश केजी खाद्यन्न रोवा ,तलिलेख, लुम्स ,छाईल,कुम्फा,सोवा,छाईल र सदरमुकाम गमगढी खाद्यान्न सस्थानमा नै ३० केजीको ९ सय ८० रुपैयाँ पर्ने चामललाई १४सय  ५० देखि १६ सय सम्म मुल्य गरेर विक्रि गरेको रोवा ८ का रामसिंह ऐडीले जानकारी गराएका छन । 

ऋणीमोक्क्ष वक्र्स कन्र्टक्शन प्रालिले गमगढी देखि पुलुसम्म प्रति केजी १३ रुपैयाँका दरले ढुवानी गर्ने गरि ठेक्का सम्झौता गरेको भए पनि खाद्यन्न ढुवानी गर्ने खच्चडवालाहरुलाई गमगढी देखि पुलुसम्म प्रति केजी ९ रुपैयाँमा ढुवानी दिन खोजे पछि खच्चडवालाले ढुवानी गर्न नमानेको स्थानीयवासीले जानकारी दिएका छन । 

 संस्थानले सर्वसाधारणलाई ९ सय ८० रुपैयाँमा ३० केजीको प्याक उपलब्ध गराउदै आएको र ठेकेदार बसन्त कुमाईले पुलु डिपोमा पु–याउनकोदागी ७सय ५० कुन्टल १५ के.जी जिल्ला डिपोबाट चलानि सहित चामल बुझेर लिएको अहिले सम्म ठेकेदारले बिक्रि गरेनगरेको अहिले सम्म भरपाई कुनै नल्याएको र बाटोमा चामल बिक्रि गरेको सुनिन आएको हुदा तुस्न्त ठेकेदारलाई कायालयमा बोलाएर बुझन्ने छु ।  प्रति प्याक १४ हजार ५० का दरले रोवा गाउँमा बेचेको भन्ने स्थानीयले आफुलाई जानकारी पाईइको छ  नेपाल खाद्य संस्थान मुगु शाखाका निमित्त प्रमुख कर्णबहादुर रावलले जानकारी दिए ।

 गमगढीबाट खाद्यन्न पुलुसम्म भाईले दुई पटकसम्म लिएको र ढुवानी रकम प्रति केजी ८ रुपैयाँ मात्र दिए पछि खाद्यन्न ढुवानी गर्ने काम छोडेको रोवा गाविस वडा नम्बर ८ लुम्स गाउँका स्थानीयवासी शेरसिहं ऐडीले बताए । 

 लुम्समा १४ सय ५० र छाईलमा १६ सय रुपैयाँ लिएर प्रति प्याक बेचेको ऐडीले बताए । ढुवानी कम भएको भन्दै खच्चडवालाले खाद्यन्न ढुवानी गर्न नमाने पछि ठेकेदार बसन्त कुमाईले केहि खाद्यन्न सदरमुकाम गमगढीमा नै बेचेका छन । 

मुगुको करान भेगमा रहेका जनतालाई नेपाल सरकार बाट प्रप्त खाद्यान्न केठेदार बसन्त कुमाईले बाटोका बिक्रि गरेको सुन्न आउदा तुरुन्त ठेकेदारलाई झिकाई कार्यालयमा बयान लिएको र कानुन वामोजिम अगाढी बढ्ने प्रमुख जिल्ला अघिकारी केशव र्शमाले बताएका छन ।

ठेकादार बसन्त कुमाई अजहि जिदी गछन महिले सम्बधित ठाउमा पुराएको र आफ्नो काम गर्ने ब्यक्तिले केही कतही बिक्रि गरेको हुन सक्छ भनेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने