नन्द बहादुर रोकाया/माघ ३, मुगु ।   तीन मन्त्रीद्धारा हेलिकप्टरबाट गमगढी हुदै चिन जोड्ने नाक्चेलाग्ना नाकाको अनुगमन भएको छ । 

सोमबार रक्षामन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्द बहादुर रोकाया/माघ ३, मुगु ।   तीन मन्त्रीद्धारा हेलिकप्टरबाट गमगढी हुदै चिन जोड्ने नाक्चेलाग्ना नाकाको अनुगमन भएको छ । 

सोमबार रक्षामन्त"/>

2026-07-11 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन मन्त्रीले गमगढी हुँदै चिन जोड्ने नाक्चेलाग्ना नाकाको अनुगमन हेलिकप्टरबाटै गरे

2017-01-16

नन्द बहादुर रोकाया/माघ ३, मुगु ।   तीन मन्त्रीद्धारा हेलिकप्टरबाट गमगढी हुदै चिन जोड्ने नाक्चेलाग्ना नाकाको अनुगमन भएको छ । 

सोमबार रक्षामन्त्री बालकिष्ण खाँड, भौतिक पुर्वधार तथा यातायता मन्त्री रमेश लेखक, सहकारी तथा गरिवी निवारण मन्त्रि हृदयराम थानीले मुलुकलाई चिनसगँ जोड्ने अर्को नाका मुगुको गमगढी नाक्चेलाग्ना नाकाको हेलिकप्टर मार्फत अनुगमन गरेका हुन । 

गमगढी देखि तिब्बतको हाजिरामा सम्म ८५ किलोमिटरको दुरीमा रहेको नाकाको ७ बर्षमा १४ किलोमिटर ट्रयाक खोलिएको छ । नेपाली काग्रेश मुगुले आयोजना गरेको गमगढी नाग्चा लाग्न सडक खण्डको अन्तर क्रियामा बोल्दै  नेताले प्रदेश नम्बर ६ को बिकासका लागि महत्वपुण मानिने मुगु सदरमुकाम गमगढीदेखि नाग्चालाग्न जोडेने गमगढी  नाक्चालाग्ना सडक सञ्चालानलाई तिव्रपार्न गमगढीमा सडक निर्माण परियोजनाको समेत स्थापना भई काम अगाडी बढाइने बताए । 

भौतिक पुर्वधार तथा यातायात मन्त्री रमेश लेखकले जुम्लामा रहेको सडक डिभिजन कार्यालयले सबैक्षेत्रलाई हेर्न नसकेपछि नाका सञ्चालन परियोजना गमगढीमा स्थापाना गरी गमगढी नाक्चा लाग्न नाका लाई छिटो सञ्चालनका ल्याउने मन्त्रि लेखकको जोड रहेको थियो । 

सहकारी तथा गरिबि निवारण मन्त्री हिद्धय राम थानीले गमगढी नाक्चा नाका सञ्चालनमा आए प्रदेश नम्बर ६ लगायत कर्णलीका जिल्लमा बिकासका सम्भावा बढ्ने स्पष्ट देखिएको  छ । यो नाका सञ्चालमा ल्याउन पहल भईरहेको र अब गमगढी जाक्चा लाग्नाकोकाम छिटै अगाडी बढ्र्ने मन्त्री थानीले बताए । 

सरकारले मुगुको तिब्बत नाका खोलेर सामान आयातमा सहज बनाउन चिन संग सम्झैता गरेको भए पनि तिब्बत जोड्ने सड्क निर्माणकार्यले गति लिन नसकेको रक्षा मन्त्री बालकिष्ण खाँडले बताए । 

बिकास निमार्णका काममा नेपाली सेनाले मुलुकका बिभिन्न ठाउँमा सफल रुपका काम गरेको अबगत गराउदै गमगढी नाक्चा लाग्ना सडकको पनी निर्माणमा जिम्मा दिईए नेपाली सेना काम गर्न तयार रहेको मन्त्री खाँडले बताए । 

बिगत लामो समययता निर्माण तथा बिकासको कुरा उठेको भएपनी काम हुन नसकेको नाक्चेलाग्ना नाकाको निर्माण तिव्र पार्नका लागी अब जिल्लामै गमगढी नाक्चेलाग्ना सडक निर्माण परियोजना सञ्चालनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट