2026-09-08 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमपातले बन्द गमगढी-नाग्मा सडकखण्ड अझै खुलेन

दान बहादुर बुढा/चैत ५, मुगु । एक साता पहिले परेको भारी हिमपाले बन्द भएको गमगढी नाग्म सडक खण्ड अबरूद्ध भएको छ । सडक अबरूद्ध हुदा दर्जनौ सवारी साधनहरु बीच बाटोमामै अलपत्र परेका छन ।

नेपालगंज ,सुर्खेतबाट मालबाहक, ब्यापारी सामान, बिकास निमाण सामान ल्याएका एल्पी ट्रक, मिनि ट्रक, सोराज गाडी, बस, जिप, लगाएतका सवारी साधनहरु जुम्ला र मुगुको सिमाना घुच्ची लेक, जुम्लाको भुलभुले, जुअ, बोतामालीका गाठीजूला ,सिंन्जा  र मुगुको घुच्चीलेखको सातमोडमा अलपत्र परेका छन ।भने गमगढी बजारमा दैनिक उपभोग्य सामान खाना पकाउने शिलीन्डर ग्यास र बिकास निर्माणमा प्रयोग हुने हाडवयर सामान समेत गमगढी बजारमा सकिसकेको मुगु उद्योग बाणिज्य संघ मुगुका महाँसचिव नृपेन्द्र बहादुर मल्लले बताएका छन ।

मल्लका अनुसार सडक डिभिजन कार्यालय जुम्ला लाई अबरुद्घ सडक सन्चालनको लागी पहल गरी दिनको लागी आग्र गरे पनि सडक डिभिजन कार्यालय र सरेकार वाला निकाय चुपचाप लागेको समेत बताएका छन ।

सिमित सवारी साधन नभई जिल्ला अस्पतालको ठिनिको बिरामि ओसार पसार गर्ने एम्बुलेन्स पनि घुच्ची लेकमा थुनिएको हुदा जिल्ला सदरमुकाम आसपास क्षेत्रमा परेका बिरमिहरुलाई जिल्ला अस्पताल सम्म बोक्नको लागी डोको र स्टेचर प्रयोग गर्नु परेको छ । हिमपातले बिच बाटोमा गाडी रोकीदा गाडी चालक र सहचालक यात्रुहरु खाना र बस्नको लागी सम्स्या कठीनाई हुदा गाडी छोडेर सदरमुकाम गमगढी र जुम्लामा प्रर्ने भुलभुले जाने गरेको रारा छार्यानाथ यातायात प्रालिका सदस्य रामभक्त रोकायाले बताएका छन ।

हिमपातले अबरुद्घ भएको  सडक खण्ड ९४ किलो मिटर रहेको गमगढी नाग्म सडक खण्ड अवरुद्घ हुदा मुगु जिल्ला बासीलाई मर्काभएको छ । बिस २०६९ साल पुस १ गते तत्कालीन प्रधान मन्त्रि बाबुराम भटराईले उदेघाटन गरी सन्चालनमा आएको नाग्म गमगढी सडक साघुरो मोड कम भएको, ग्यारेवल र कालेपत्रे समेत हुन नसकेको यो सडक खण्डमा प्रतेका बर्षमा दर्जनौ गाडी दुर्घटना हुने र दर्जनौ जना सवारी रहेका यात्रुहरुको ज्यान जाने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ