दान बहादुर बुढा/चैत २१, मुगु । नेपालमा सहकारी स्थापनाको ६० बर्ष पुगेको अवशरमा आइतबार सदरमुकाम गमगढीमा ६०औ सहकारी दिवश मुगुमा भब्यकासाथक मनाईएको छ ।

छा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/चैत २१, मुगु । नेपालमा सहकारी स्थापनाको ६० बर्ष पुगेको अवशरमा आइतबार सदरमुकाम गमगढीमा ६०औ सहकारी दिवश मुगुमा भब्यकासाथक मनाईएको छ ।

छा"/>

२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

६०औ सहकारी दिवस मुगुमा भब्यकासाथ मनाईयो

२०७३, २१ चैत्र सोमबार ०२:३६


दान बहादुर बुढा/चैत २१, मुगु । नेपालमा सहकारी स्थापनाको ६० बर्ष पुगेको अवशरमा आइतबार सदरमुकाम गमगढीमा ६०औ सहकारी दिवश मुगुमा भब्यकासाथक मनाईएको छ ।

छाँयानाथ बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा मनाईएको सहकारी दिवशमा सहकारीले सदरमुकाम वरिपरि रहेका २ हजार बढी महिला सदस्यको उपस्थितमा ६०औ सहकारी दिवश मनाईएको हो ।

नेपालमा सहकारीको शुरुवात भएको ६० बर्ष पुगेपनि विकड हिमाली जिल्ला मुगुमा भने गत बर्ष ५९ औ सहकारी दिवशबाट दिवश मनाउन शुरु गरिएको हो । ६०औ सहकारी दिवशको अवशरमा नारा लगाउदै महिलाहरुले बजार परिक्रमा गरेका थिए ।

मुगु जिल्लालाई कार्यक्षेत्र बनाएर सहकारी डिभिजन कार्यालय जुम्लामा सय बढी विभिन्न विषयका सहकारी सस्थाहरु दर्ता भएपनि कसैले जिल्लामा वित्तिय साक्षरता दिने काम गरेका थिएनन । तर २०७१ सालमा मुगु उद्योग बाणिण्य संघको सहजजिकरणमा स्थापना भएको छाँयानाथ सहकारीले गत बर्षबाट सहकारी दिवश मनाउन शुरु गरेर वितिय साक्षरता र सदस्य केन्द्रित सेवा दिन शुरु गरेको छ ।

५९ औ सहकारी दिवशमा वित्तिय साक्षरताका लागी अन्तर समुह देउडा प्रतियोगिता गरेर मनाएको सहकारीले ६० औ दिवशमा गत १३ देखि १६ गतेसम्म जिल्लामा पहिलो वृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो सो शिविर ४ हजार बढी सदस्यहरुको स्वास्थ्य चेकजाँच र १२ जनाको सल्यक्रिया गरिएको थियो । उक्त शिविरलाई सगरमाथा हेल्थ फाउण्डेसन र हेल्थ केयर अमेरिका नेपालको प्राविधिक सहयोगमा थियो ।

संयुक्त राष्ट संघले दिगो विकास लक्ष्य २०३० लाई सफल बनाउन राष्टिय सहकारी संघले ६० औ सहकारी दिवशको नारा दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी भन्ने नारा तय गरेको थियो । 


सोही नारालाई आधार मान्दै आज मुगु जिल्ला सदरमुकाम गमगढीमा ६०औ सहकारी दिवश मनाईएको हो । कार्यक्रम मुगु जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले गर्नु भएको थियो । जब सम्म महिला सबल, सक्षम र आत्मनिर्भर हुदैनन तब सम्म दिगो विकासको सपना पुरा नहुने भएकाले त्यो लक्ष्य प्राप्ती गर्न सहकारीबाट सम्भव भएको अध्यक्ष मल्लले बताउनु भयो । 

जिल्ला मै पहिलो चोटी गत बर्षबाट छायाँनाथ सहकारीले लघुवित्त कार्यक्रम शुरु गरेर ७ हजार महिला सदस्य बनाएको छ भने जिल्ला बैकिङ्ग सेवा तथा वित्तिय साक्षरता नभएका  विकड बस्तिहरुमा पनि सेवा प्रवाह गरिरहेको छ । 

सहकारीले सदस्य केन्द्रित सेवामा लघुविमा, प्रसुती भत्ता, क्रिया खर्च, रेमिटान्स, व्याज, स्वास्थ्य शिविर सेवा, स्वास्थ्य सामग्री वितरण जस्ता सेवा दिदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु