ताराबहादुर महत । बैशाख ०७, दोलखा । चालु आर्थिक बर्ष २०७३÷०७४ को ९ महिनाको अवधिमा दोलखा जिल्लाले ६३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । 

जसमा चालु अख्तियारी ६ अर्ब १२ करोड २० लाख ४४ हजार ६३ रुपैँयामध्ये ४ अर्ब १५ कर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख ०७, दोलखा । चालु आर्थिक बर्ष २०७३÷०७४ को ९ महिनाको अवधिमा दोलखा जिल्लाले ६३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । 

जसमा चालु अख्तियारी ६ अर्ब १२ करोड २० लाख ४४ हजार ६३ रुपैँयामध्ये ४ अर्ब १५ कर"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोलखामा ९ महिनाको अवधिमा ६३ प्रतिशत खर्च

२०७४, ७ बैशाख बिहीबार ११:३९

ताराबहादुर महत । बैशाख ०७, दोलखा । चालु आर्थिक बर्ष २०७३÷०७४ को ९ महिनाको अवधिमा दोलखा जिल्लाले ६३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । 

जसमा चालु अख्तियारी ६ अर्ब १२ करोड २० लाख ४४ हजार ६३ रुपैँयामध्ये ४ अर्ब १५ करोड ८० लाख १८ हजार ९ सय ४१ रुपैँया ( ६७.९१ प्रतिशत) खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) दोलखाले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । त्यसैगरी पुँजिगततर्फ १ अर्ब ९४ करोड ५६ लाख ५२ हजार ५ सय रुपैँया अख्तियारी पाएकोमा ९३ करोड १३ लाख १२ हजार ४ सय ६२ (४७.८६ प्रतिशत) भएको प्रमुख कोष नियन्त्रक रमेश शिवाकोटीले बताउनुभयो । गत चैत्र मसान्तसम्म जिल्लामा चालु र पुँजिगत गरेर कुल बजेटको ६२.९३ प्रतिशत खर्च भएको कोलेनिका दोलखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत पौष मसान्तसम्ममा ५५ प्रतिशत खर्च भएको थियो ।

यसैबिच जिल्लाका २५ वटा सरकारी कार्यालयले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा १३ करोड ५५ लाख ४८ हजार रुपैँया राजस्व संकलन गर्न सफल भएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै