ताराबहादुर महत । बैशाख १४, दोलखा । जिल्ला समन्वय समितिले दोलखाले चालु आर्थिक बर्षमा १८ घरधुरी प्रकोप पिडितलाई ३६ हजार रुपिँया राहत वितरण गरेको जनाएको छ ।

चालु आर्थिक बर्षको श्रावणदेखि चैत्र महिनासम्मा पहिरो पिडित ९ घरधु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख १४, दोलखा । जिल्ला समन्वय समितिले दोलखाले चालु आर्थिक बर्षमा १८ घरधुरी प्रकोप पिडितलाई ३६ हजार रुपिँया राहत वितरण गरेको जनाएको छ ।

चालु आर्थिक बर्षको श्रावणदेखि चैत्र महिनासम्मा पहिरो पिडित ९ घरधु"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोलखाका १८ घरधुरी प्रकोप पिडितलाई राहत वितरण

२०७४, १४ बैशाख बिहीबार १२:५९

ताराबहादुर महत । बैशाख १४, दोलखा । जिल्ला समन्वय समितिले दोलखाले चालु आर्थिक बर्षमा १८ घरधुरी प्रकोप पिडितलाई ३६ हजार रुपिँया राहत वितरण गरेको जनाएको छ ।

चालु आर्थिक बर्षको श्रावणदेखि चैत्र महिनासम्मा पहिरो पिडित ९ घरधुरी, आगालागी पिडित ८ घरधुरी र चट्याङ्ग पिडित १ घरधुरी गरी १८ घरधुरीलाई राहत रकम वितरण गरिएको समितिले जनाएको छ ।  समितिको सुचना शाखाका अनुसार पहिरो र आगालागि पिडितलाई प्रति परिवार दुई हजार र चट्याङ्ग पिडित प्रति परिवारलाई एक हजार पाँच सय रुपिँयाका दरले राहत रकम वितरण गरिएको हो ।

समन्वय समिति अन्र्तगत प्रकोप व्यवस्थापन विशेष कोषबाट जिल्लाको भिमेश्वर नगरपालिका, जफे, झुले, मालु, सुरी, सुनखानी, भुषाफेदा लगायतका गाविसका प्रकोप पिडितलाई राहत वितरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस