2026-10-11 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ आजको विदेशी मुद्रा विनिनमय दर ! हेर्नुहोस

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिनक गरेको छ। जसअननुसार, अमेरिकी डलर एक को खरिद दर १३४ रुपैयाँ ६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा रहेको छ।

त्यस्तै, युरोको खरिद दर १४७ रुपैयाँ १६ पैसा र बिक्री दर १४७ रुपैयाँ ८२ पैसा, पाउण्ड स्टर्लिङको खरिद दर १७५ रुपैयाँ ८८ पैसा र बिक्री दर १७६ रुपैयाँ ६७ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्कको खरिद दर १५६ रुपैयाँ २१ पैसा र बिक्री दर १५६ रुपैयाँ ९१ पैसा छ।

अष्ट्रेलियन डलर ९१ रुपैयाँ ११ पैसा (खरिद) र ९१ रुपैयाँ ५२ पैसा (बिक्री), क्यानेडियन डलर ९८ रुपैयाँ ७६ पैसा (खरिद) र ९९ रुपैयाँ २० पैसा (बिक्री), सिङ्गापुर डलर १०२ रुपैयाँ ७५ पैसा (खरिद) र १०३ रुपैयाँ २१ पैसा (बिक्री) निर्धारण गरिएको छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ १ पैसा र बिक्री दर ९ रुपैयाँ ५ पैसा, चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ १९ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध