नन्द बहादुर रोकाया । साउन ०४, मुगु (गमगढी) । मुगुमा अघिल्लो बर्षको तुलनमा गहेको बर्ष २४ प्रतिशतले राजस्व संकलन भएको छ । 

अघिल्लो बर्ष२०७२/०७३मा ५२.७ प्रतिशत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्द बहादुर रोकाया । साउन ०४, मुगु (गमगढी) । मुगुमा अघिल्लो बर्षको तुलनमा गहेको बर्ष २४ प्रतिशतले राजस्व संकलन भएको छ । 

अघिल्लो बर्ष२०७२/०७३मा ५२.७ प्रतिशत "/>

2026-09-08 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अघिल्लो बर्षको तुलनमा गत बर्ष २४ प्रतिशतले राजस्व संकलन

नन्द बहादुर रोकाया । साउन ०४, मुगु (गमगढी) । मुगुमा अघिल्लो बर्षको तुलनमा गहेको बर्ष २४ प्रतिशतले राजस्व संकलन भएको छ । 

अघिल्लो बर्ष२०७२/०७३मा ५२.७ प्रतिशत राजस्व संकलन भएकोमा गहेको बर्ष  २०७३/०७४ मा २४ प्रतिशतले बृद्धी भएर ७६.६६ प्रतिशत राजस्व संकलन भएको जिल्ला मालपो कार्यलय मुगुले जनाएको छ । आर्थिक बर्ष २०७३/०७४ मा जिल्ला मालपोत कार्यालय मुगुले ३३ लाख ३४ हजार ४५० राजस्व संकलन गरेको छ । 

जिल्ला मालपोत कार्यलयले उठाउने पाँचवटा शिर्षकामा आर्थिक बर्ष २०७३/०७४ मा ३३ लाख ३४ हजार ४५० राजस्व संकल भएको जिल्ला मालपोत कार्यलय मुगका जिल्ला मालपोत अधिकृत जगत बहादुर रोकायाले बताउनुभयो ।कार्यालयमा घरजग्गा रजिष्ट्रेशन बापत २८ लाख ५ हजार ९ सय  रुपैया, सेवा शुल्कबाट ४ लाख ५९ हजार ९ सय ८० रुपैया, पुर्जा विक्रिबाट ६ हजार ५ सय ५० रुपैया, प्रशासनिक दस्तुर ३ हजार २ सय ३६ नामसारी  नक्कल दस्तुरबाट ५८ हजार ९ सय ६४ रुपैया, राजस्व संकलन भएको जिल्ला मालपोत अधिकृत जगत बहादुर रोकायालको भनाई छ । 

अघिल्लो आर्थिक बष२०७२/०७३ मा २१ लाख ४० हजार ८ सय ७१ रुपैया राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ