2026-08-20 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ १७ पैसा र बिक्रीदर १३८ रुपियाँ ७७ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिदर १४३ रुपियाँ ७८ पैसा र बिक्रीदर १४४ रुपियाँ ४० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपियाँ ६३ पैसा र बिक्रीदर १७२ रुपियाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १५२ रुपियाँ ५१ पैसा र बिक्रीदर १५३ रुपियाँ १७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपियाँ ६ पैसा र बिक्रीदर ८६ रुपियाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ ८१ पैसा र बिक्रीदर ९६ रुपियाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रुपियाँ २९ पैसा र बिक्रीदर १०२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर आठ रुपियाँ ८९ पैसा र बिक्रीदर आठ रुपियाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ पाँच पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ, कतारी रियाल एकको खरिदर ३७ रुपियाँ ९० पैसा र बिक्रीदर ३८ रुपियाँ ६ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध