2026-10-11 02:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ८३ पैसा र बिक्री दर १३९ रुपियाँ ४३ पैसा रहेको छ।

यस्तै, युरोको खरिददर १४५.२७ रुपैयाँ र बिक्रीदर १४५.९० रुपैयाँ, बेलायती पाउन्डको खरिददर १७४.९५ रुपैयाँ र बिक्रीदर १७५.७१ रुपैयाँ रहेको छ। स्विस फ्र्याङको खरिददर १५३.९८ रुपैयाँ र बिक्रीदर १५४.६५ रुपैयाँ, अष्ट्रेलियन डलरको खरिददर ८८.२६ रुपैयाँ र बिक्रीदर ८८.६४ रुपैयाँ, क्यानाडियन डलरको खरिददर ९७.८९ रुपैयाँ र बिक्रीदर ९८.३१ रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, सिंगापुर डलरको खरिददर १०३.४७ रुपैयाँ र बिक्रीदर १०३.९१ रुपैयाँ, जापानी येन (१० येन बराबर) को खरिददर ९.१५ रुपैयाँ र बिक्रीदर ९.१९ रुपैयाँ, चिनियाँ युआनको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ रहेको छ।

राष्ट्र बैंकका अनुसार साउदी रियालको खरिददर ३७.०२ रुपैयाँ र बिक्रीदर ३७.१८ रुपैयाँ, कतारी रियालको खरिददर ३८.०९ रुपैयाँ र बिक्रीदर ३८.२५ रुपैयाँ, थाई भाटको खरिददर ४.१२ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, यूएई दिरहमको खरिददर ३७.८० रुपैयाँ र बिक्रीदर ३७.९६ रुपैयाँ कायम गरिएको छ।

मलेशियन रिंगेटको खरिददर ३१.२३ रुपैयाँ र बिक्रीदर ३१.३६ रुपैयाँ, दक्षिण कोरियन वोन (१०० वोन बराबर) को खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध