2026-09-08 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रारा बिमानस्थलमा निजी कम्पनीका कर्मचारीले चर्को भाडा असुल्दै


दान बहादुर बुढा/साउन १०, मुगु । मुगुको रारा बिमानस्थलमा नियमित रुपमा उडान गर्दै आएका  निजी एयरलाइन्सहरुले यात्रुहरुबाट चर्को रुपमा हवाई भाडा असुल्न थालेका छन् । हवाई भाडा बढाएपछि यात्रुहरु मर्कामा परेका छन् । 

मुगु गमगढी देखी नाग्मा सडकखण्ड बर्षादले अबरुद्ध भएको मौका छोपेर निजी एयरलाइन्सहरुले चर्को रुपमा यात्रुको हवाई भाडा बढाएर असुलि गर्न लागेका छन् । रारा बिमानस्थलमा नियमित उडान भर्दै आएका सिता, गोमा ताराले नेपालगञ्ज तर्फ जाने यात्रु बाट ७ हजार देखि ८ हजार भाडा असुल्न थालेका छन् । 

पुरनो भाडा ४२ सय ८० बाट एकै चोटी ८ हजार पुर्याएर छन् । नेपालगञ्जमा यात्रु र कार्गो समान नहुँदा जहाज रित्तै बोलाउनु पर्ने भएकोले दुबै तर्फको भाडा जोडेर ७ हजार देखि ८ हजार लिनु परेको एयरलाइन्सका कर्मचारी बिरेन्द्र मल्लले फोन बाट बताएका छन  ।

नेपालगञ्ज देखि रारा आउने यात्रु बाट पनि ८ हजार ५ सय भाडा लिन थालेका छन् तल बाट माथि आउन पुरानो भाडा ५ हजार कायम थियो एयरलाइन्स चर्को भाडा असुल्न थालेपछि सर्बसाधारण  यात्रु बिरामी मारमा परेका छन् । तारा बिमानस्थलमा हवाई भाडा एकरुपता  नहुँदा यात्रुलाई कठिनाई उत्पन्न भएको छ । महँगो हवाई भाडाले रारा घुम्न आउने आन्तरिक तथा बाहय पयटनहरुलाई समेत असरमा  परेका छन् ।

रार ताल्चाबिमान स्थलमा प्रतेक बर्षको असार साउन, र दशैको समयमा भाडा बृद्घि गर्ने गरेका छन । भाडा बृद्घिले सर्वसाधरण जनताहरु मारमा परेका छन भर्ने कर्मचारीहरुले कार्यालयमा हवाई टिकट पेश गरेभने चिन्न बुझाउर्ने गरेका सर्वसाधरण मुगालि जनताको गुनासो छ भर्ने हवाई टिकट भर्ने हुने खार्ने र निजिएयरलाईन्सका कर्मचारी चाकरी गर्ने हरुले मात्र समयमा टिकट पाउर्ने गरेका छन ।

सरोकार वालानिकाय महुन भएर बसेका छन ।भने यात्रुहरुले नेपालगंजबाट मुगु आउदा ८ हजार ७ सय रुपैया तिरेको र समयमानै टिकट नपाउने आफु संगै आएका साथीहरुले ५ हजार भन्दा माथि रुपैया तिरेको गुनासो यात्रु लंक बहादुर बार्कीले बताएका छन ।

आजै नेपाली कांग्रेसको आयोजनामा रारा ताल्चामा सन्चालन हुने निजी एयरलाईन्सको मनपरी भाडा असुली एकरुपता र नाग्म गमगढी सड्कखण्ड सन्चालनको लागी पहल गरीदिनको लागी नेपाली कांग्रेस जिल्ला कार्यासमितीका सदस्य गजेन्द्र बहादुर मल्लको संयोजकमा जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाआकर्षणको लागी पेश गरेका छन ।

ध्यानआकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अघिकारी मोहन के.सीले समयमा यी बिषयलाई सरोकारवाला निकायहरु मार्फत समाधानको लागी पहल गरीने बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ