2026-10-11 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कति छ त आइतबारको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

जसअनुसार आज, अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा रहेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपैयाँ१७ पैसा र बिक्रीदर १७९ रुपैयाँ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ७६ पैसा र बिक्रीदर १५८ रुपैयाँ४४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ२७ पैसा र बिक्रीदर १०४ रुपैयाँ७२ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ९१ पैसा र बिक्रीदर ९७ रुपैयाँ३३ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ४० पैसा र बिक्रीदर नौ रुपैयाँ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ१७ पैसा र बिक्रीदर १९ रुपैयाँ२५ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ१२ पैसा र बिक्रीदर चार रुपैयाँ१४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ६३ पैसा र हङकङ डलर एकको खरिददर १७ रुपैयाँ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ९२ पैसा रहेको छ ।

यसैगरि, भारतीय रुपैयाँएक सयको खरिददर १६० रुपैयाँर बिक्रीदर १६० रुपैयाँ१५ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ२५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ२० पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ९२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूयैयाँ २७ पैसा र बिक्रीदर ३६१ रुपैयाँ८३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध