2026-10-11 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शुक्रबारको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ९० पैसा र बिक्री दर १३९ रुपियाँ ५० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिद दर १५० रुपियाँ ९५ पैसा र बिक्री दर १५१ रुपियाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७९ रुपियाँ ८५ पैसा र बिक्री दर १८० रुपियाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५७ रुपियाँ ४७ पैसा र बिक्री दर १५८ रुपियाँ १५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपियाँ ३५ पैसा र बिक्री दर ८७ रुपियाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपियाँ ६० पैसा र बिक्री दर ९७ रुपियाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रुपियाँ ०१ पैसा र बिक्री दर १०४ रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिद दर नौ रुपियाँ ३८ पैसा र बिक्री दर नौ रुपियाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपियाँ १७ पैसा र बिक्री दर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपियाँ ०४ पैसा र बिक्री दर ३७ रुपियाँ २० पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपियाँ ११ पैसा र बिक्री दर ३८ रुपियाँ २७ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपियाँ ८२ पैसा र बिक्री दर ३७ रुपियाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपियाँ ३० पैसा र बिक्री दर ३१ रुपियाँ ४३ पैसा कायम भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध