ओखलढुंगा-ओखलढुंगाको लाखेलाई एमाले नेता अम्बिरबाबु गुरुङ र सांसद रामहरी खतिवडाले आर्थिक सहयोग गर्नुभएको छ । लाखे प्रदर्शनका लागि काठमाण्डौ पुगेको ओखलढुंगाको लाखे टो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ओखलढुंगा-ओखलढुंगाको लाखेलाई एमाले नेता अम्बिरबाबु गुरुङ र सांसद रामहरी खतिवडाले आर्थिक सहयोग गर्नुभएको छ । लाखे प्रदर्शनका लागि काठमाण्डौ पुगेको ओखलढुंगाको लाखे टो"/>
2026-09-19 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लाखेलाई नेता गुरुङ र सांसद खतिवडाको सहयोग

1019×545

1019×545

ओखलढुंगा-ओखलढुंगाको लाखेलाई एमाले नेता अम्बिरबाबु गुरुङ र सांसद रामहरी खतिवडाले आर्थिक सहयोग गर्नुभएको छ । लाखे प्रदर्शनका लागि काठमाण्डौ पुगेको ओखलढुंगाको लाखे टोलीलाई नेकपा एमाले ओखलढुंगाका आर्थिक विभाग प्रमुख रुम्जाटार निवासी अमिरबाबु गुरुङले २ लाख र कांग्रेस युवा नेता तथा सांसद रामहरी खतिवडाले १ लाख नगद सहयोग गर्नुभएको हो । 

संस्कृति संरक्षणमा जोडदिँदै सामाजिक काममा जुटेको ओखलढुंगाको सदरमुकामका नेवारी युवाहरुको अभियानलाई साथ दिन नगद सहयोग गरेको सांसद खतिवडाले बताउनुभयो । अन्य व्यक्तिहरुबाट समेत सहयोग रकम जुटेको छ । 

यसैविच लाखे प्रदर्शनबाट जम्मा भएको रकम सामाजिक काममा खर्च गरिने सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले बताउनुभयो । लाखेबाट उठेको रकमले सिद्धिचरण पार्कमा आधुनिक र सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने र एम्बुलेन्स खरिद गर्ने योजना रहेको उहाँको भनाई छ । लाखे प्रदर्शनका लागि राजधानी पुगेको नेवारी समुदायको टोलि आज जिल्ला फर्कने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई