साउन २७, चितवन । काठमाडौं महानगर र पोखरा महानगर पछी अब भरतपुर महानगरपालिका क्षेत्र पनि हर्न निषेधित क्षेत्र बन्ने भएको छ । भरतपुर महानगर अब भदौ १ गतेदेखि हर्न बज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, चितवन । काठमाडौं महानगर र पोखरा महानगर पछी अब भरतपुर महानगरपालिका क्षेत्र पनि हर्न निषेधित क्षेत्र बन्ने भएको छ । भरतपुर महानगर अब भदौ १ गतेदेखि हर्न बज"/>
२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब भरतपुर महानगरपालिकामा पनि हर्न बजाउन नपाइने

२०७४, २७ श्रावण शुक्रबार ०९:४२

साउन २७, चितवन । काठमाडौं महानगर र पोखरा महानगर पछी अब भरतपुर महानगरपालिका क्षेत्र पनि हर्न निषेधित क्षेत्र बन्ने भएको छ । भरतपुर महानगर अब भदौ १ गतेदेखि हर्न बजाउन निषेधित क्षेत्र बन्ने भएको हो । 

महानगर क्षेत्रमा अब आकस्मिक अवस्थामा र मोडमा बाहेक अरु अवस्थामा हर्न बजाउन निषेध गरिएको छ । यस अघि काठमाडौँमा बैशाख १ गतेदेखि हर्न निषेधित गरिएको थियो भने पोखरामा साउन १ गतेदेखि हर्न निषेधित गरिएको थियो ।   

महानगरका निषेधित क्षेत्रमा हर्न बजाएमा पहिलो पटक पाँचसय र दोस्रो पटक एकहजार जरीवाना गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार