2026-10-10 11:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुले सुशासनमा प्रश्न उठ्यो: पूर्वअर्थमन्त्री पुन

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्रका) उपमहासचिव वर्षमान पुनले बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुले सुशासनमा प्रश्न उठेको बताएका छन् ।

बिहीबार बिजमाण्डुले आयोजना गरेको ‘प्रि-बजेट कफ्रेन्स’मा पुनले गभर्नर नियुक्तिमा ढिलाइ भएकोमा प्रश्न उठाएका हुन् ।

“गभर्नरको नियुक्ति आज कि भोलि भन्ने छ । जब कि कानुनतः गभर्नरको रिटायरमेन्टको एक महिनाअगाडि गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था छ,” उनले भने, “एक महिनापछि हैन, दुई महिना ढिलो भइसक्यो । यति बलियो सरकार यति सानो कुरामा अल्झिराखेको छ ? यसमा ध्यान जाओस् ।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध