साउन ३२, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा केहि महिना पहिला बनेको कालोपत्रे सडकको बिचमा पानी जम्न थालेको छ ।

यो कालोपत्रे "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३२, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा केहि महिना पहिला बनेको कालोपत्रे सडकको बिचमा पानी जम्न थालेको छ ।

यो कालोपत्रे "/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेल्डाँडी सडकखण्डको कोलोपत्रेको बिजोग

२०७४, ३२ श्रावण बुधबार ०८:०६


साउन ३२, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा केहि महिना पहिला बनेको कालोपत्रे सडकको बिचमा पानी जम्न थालेको छ ।

यो कालोपत्रे निर्माण हुने बेला बेल्डाँडीका सचेत नागरिकहरुले खवरदारी गर्दा समेत हप्तादिन नवित्दै भत्किन शुरु भएको थियो । ठेकेदार,  निर्माण कम्पनीको लापर्बाही र गुणस्तरहिन कामले आज सडकमा पानी जाम हुनलागेको स्थानीय वासीहरुको आरोप छ ।

कालोपत्रे भएको बेला सडकमा साइकल स्टेण्ड गर्ने बित्तिकै साइकल त्यही गाभिने र अहिले सडकको बिचमा पानी जामेर आवात जावत गर्न समस्या हुने गरेको छ ।  बेल्डाँडीका जनताले कालोपत्रे देखेका छैनन् भनेर इन्जनियर र ठेकेदारले जनताका आखाँ छल्ने काम गरेपनि गरेको कामको परिणम अहिले देखिन थालेको छ ।

बेल्डाँडीका स्थानीयले सामाजिक संजाल मार्फत कालोपत्रे भत्किन थालेपछी ब्यापक बिरोध गरेपनि छानविन नहुदा स्थानीयहरु चिन्तीत बनेका छन् । बल्ल बल्ल सरकारले गाउँको विकासका लागि ल्याएको बजेट कर्मचारी, ठेकेदार सबै मिलेर अनियमिता गरेको स्थानीयको आरोप छ । 

गाउँको विकासमा यसरी नाङगो रुपमा अनियमिता हुँदा समेत सरोकारवाला निकाय चुप लागेर बसीदिदा स्थानीयहरुको आशा मरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस