पोखरा १० भदौ । प्रदेश नम्वर चार आर्थिक, साँस्कृतिक र धार्मिक रुपमा धनि रहेकाले समृद्धिका लागी प्रचुर सम्भावना रहेको एक कार्यक्रमका बक्ताले बताएका छन् । प्रदेश चार हिमाल र पहाडी जिल्ला मिलेर बनेकाले यह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा १० भदौ । प्रदेश नम्वर चार आर्थिक, साँस्कृतिक र धार्मिक रुपमा धनि रहेकाले समृद्धिका लागी प्रचुर सम्भावना रहेको एक कार्यक्रमका बक्ताले बताएका छन् । प्रदेश चार हिमाल र पहाडी जिल्ला मिलेर बनेकाले यह"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश नम्वर चार समृद्धीका सम्भवना

१० भाद्र २०७४, शनिबार १६:००

पोखरा १० भदौ । प्रदेश नम्वर चार आर्थिक, साँस्कृतिक र धार्मिक रुपमा धनि रहेकाले समृद्धिका लागी प्रचुर सम्भावना रहेको एक कार्यक्रमका बक्ताले बताएका छन् । प्रदेश चार हिमाल र पहाडी जिल्ला मिलेर बनेकाले यहाँको पर्यटन र जलस्रोतलाई प्रयोग गर्नसके समृद्ध प्रदेश बन्ने बताए । नेपाल बृद्धिजिवी परिषद् कास्कीले आयोजना गरेकोे प्रदेश नम्वर चारको समृद्धि संभावना र चुनौतीहरुरु विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व सचिव बालानन्द पौडेलले प्रदेश चारको समृद्धिका लागी लगानीकोे वातावरण सृजना गर्नुपर्ने बताए ।उनले यस प्रदेशमा उर्जा, पर्यटन र कृर्षिका लागी प्रचुर सम्भावना रहेकाले अव आन्तरीक तथा बाह्य लगानी भित्राउन वातावण सृजना गर्नु मुख्य चुनौती रहेको बताए । लगानीकर्ताकोे लगानी, जनशक्तिको ब्यवस्थापन गर्न सके लगानीकर्र्ता आकर्षित हुने उनको भनाई थियो ।

लगानीको वातावरण नभएसम्म लगानी भित्रिन नसक्दैन, उपयुक्र वातावरण सृजना गर्नुपर्छ उनले भने । पौडेलले प्रदेशकोे साझा र विस्तृत योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।चार नम्वर प्रदेशमा भौगोलिक विविधता रहेकाले सुन्दर रहेको भन्दै दिर्घकालीन योजना सहित विकासकोे खाँचो रहेको बताए । एमाले नेता खगराज अधिककारीले चार नम्वर प्रदेशले ऐतिहासिक र सांस्कृतिक धरोहर क्षेत्र भएकोे बताउदै विकास र समृद्धिकोे सम्भवना भएको बताए । योे प्रदेश ऐतिहासिक प्रदेश हो, यहाँ कृर्षि, पर्यटन र उर्जाको प्रचुर सम्भवानासंगै धार्मिक र सांस्कृतिक महत्व छ उनले भने ।

 समाजशास्त्री गणेशमान गुरुङले अन्तराष्ट्रिय विमानस्थल निर्माणसंगेै प्रदेश नम्वर चार समृद्ध बन्ने बताए । धनि प्रदेश बनाउन पर्यटन, कृर्षि र उर्जाको विकासमा ध्यान दिनुपर्ने बताए । उनले चार नम्वरका सवै जिल्लाकोे आआफनै अस्तित्व र विशेषता रहेको बताउदै पर्यटकीय क्षेत्र, सास्कृतिक क्षेत्रहरुकोे संरक्षण गर्नुृपर्नेमा जोड दिए । नेपाल बुद्धिजिवि परिषद् कास्कीका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो