२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कास्कीमा उद्योग सञ्चालन

२०७४, १३ भाद्र मंगलवार १२:०९

भदौ १३,पोखरा । कास्कीमा १०,६३८उद्योग सञ्चालनमा छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी महराज ढकालकाअनुसार उत्पादनमा तीन हजार ५१५, कृषि तथा वन पैदावरमा आधारितमा एक हजार सात पर्यटनमा तीन हजार १९० र सेवामूलकमा दुई हजार ९२६ उद्योग सञ्चालन भइरहेका छन् । 

उद्योगले उपलब्ध गराएको दर्ता विवरणकाआधारमा यी उद्योगबाट १३ हजार ५६ जनाले रोजगारी पाएका छन् । 

आव २०७३/७४ मा मात्रै ९८० वटा नयाँ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलकमा १७४, पर्यटन ४०१, सेवामूलक २३७ र कृषि तथा वन पैदावरमा आधारित १६८ उद्योग दर्ता भएको सूचना अधिकारी ढकालले बताउनुभयो । यी सबै उद्योगमा करिब रु चार अर्ब ७१ करोड दुई हजार २०५ पुँजी लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण