२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शुभलक्ष्मी सहकारिको अधिवेशन तयारी पुरा

२०७४, १६ भाद्र शुक्रबार १२:३३

शंकर के सी/भदौ १६, सल्यान । त्रिवेणि गाउँपालिका सल्यानको लुहाम बजारमा अवस्थीत शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले भोलि शनिबार हुने अधिवेशनको तयारि पुरा भएको जनाएको छ ।

विक्रम संवत् २०६७ सालमा स्थापना भएको सहकारिले शनिबार आफ्नो आठौं साधारणसभ ागर्न लागेको हो । अधिवेशनमा नया कार्यसमिची चयन संगै वार्षिक आयव्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको सहकारिका अध्यक्ष प्रभात कुमार श्रेष्ठले जनाएका छन् ।

भोलि विहान ११ बजेदेखि शुरु हुने अधिवेशनमा उपस्थीत भइदिन कार्यसमितीका पदाधिकारि, शेयर सदस्यहरु तथा आम सरोकारवालाहरुलाइ शुभलक्ष्मी सहकारिका व्यवस्थापक शेर बहादुर वस्नेतले अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्