भदौ १७, कञ्चनपुर । हाम्रो उपभोक्ता सहकारी संस्था लि.को नवौ वार्षिक साधारण सभा शनिवार कञ्चनपुरको निर्माण व्यवसायको हलमा समपन्न भएको छ ।

सो अवसरमा वर्ष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १७, कञ्चनपुर । हाम्रो उपभोक्ता सहकारी संस्था लि.को नवौ वार्षिक साधारण सभा शनिवार कञ्चनपुरको निर्माण व्यवसायको हलमा समपन्न भएको छ ।

सो अवसरमा वर्ष "/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हाम्रो उपभोक्ता सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा समपन्न

२०७४, १७ भाद्र शनिबार १२:५२


भदौ १७, कञ्चनपुर । हाम्रो उपभोक्ता सहकारी संस्था लि.को नवौ वार्षिक साधारण सभा शनिवार कञ्चनपुरको निर्माण व्यवसायको हलमा समपन्न भएको छ ।

सो अवसरमा वर्ष भरि राम्रो काम गर्ने कर्मचारीलाई संस्थाले पुरस्कृत गरेको छ । पुरुस्कार पाउनेहरुमा कार्यलयका व्यवस्थापक द्विजराज भट्ट, सचिव हेमराज भट्ट र सस्थाका संस्थापक सदस्य नवराज खेरल थिए । 

त्यसै गरी अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । मायाको चिनो पाउनेमा संस्थाका कोषाध्यक्ष गणेश बहादुर चन्द, योग गुरु लवराज भट्ट, निमार्ण व्यवसायका कावा अध्यक्ष निरञ्जन भट्ट र प्रमुख अतिथी टेकराज भारती थिये । प्रगति विवरण अध्यक्ष जोशीले गर्नु भएको थियो भने आय–व्यय संस्थाका कोषाध्यक्ष गणेश ब.चन्दले गर्नु भएको थियो ।

दयाकृष्ण जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी टेकराज भारती हुनुहुन्थ्यो, स्वागतमन्तव्य उपाध्यक्ष नरसिंह धामीले दिनु भएको थियो भने संचालन संस्थाका सचिव हेमराज भट्टले गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस