Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सुनचाँदीको मूल्य बढ्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। यससँगै बिहीबार छापावाल सुन तोलामा १ लाख ९२ हजार १ सय रुपैयाँ कायम भएको छ।

यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै बुधबार २१ सय ४५ रुपैयाँ रहेको चाँदी बिहीबार तोलामा २१ सय ७० रुपैयाँ कायम भएको छ।