Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

पेट्रोल र डिजेलको मूल्य घट्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ र डिजेलमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ।
भारतबाट मूल्य घटेर आएपछि निगमले घटाएको हो।

नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको प्रतिलिटर १६० तथा डिजेलको १४८ रुपैयाँ पर्नेछ। अन्य पेट्रोलियम पदार्थको मूल्य यथावत छ ।