2026-09-13 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ | लगातारको आठ दिनको वृद्धिपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९३ अंकले घटेर १९५८.७१ बिन्दुमा रोकिएको छ ।

कारोबारको सुरुवाती समयमा नेप्से बढ्दै ३०१३.१७ बिन्दुसम्म पुगेपनि त्यसपछि भने घट्न सुरु गरेको थियो । यसअघिका आठ कारोबार दिन भने नेप्से लगातार बढेको थियो । आठ दिनको लगातारको वृद्धिपछि आइतबार भने नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।

सूचक घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार नेप्सेमा कुल २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा १८ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार कारोबारमा आएकामध्ये १८६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ ।

आइतबार समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सान्भी इनर्जीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । आइतबार फाइनान्स समूह २.२२ प्रतिशतले घट्दा विकास बैंक समूह सूचकमा भने १.०६ प्रतिशतको सुधार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले