२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बास्तोला कम्पेक्सले दशै ब्यापार मेला गर्ने

२०७४, २८ भाद्र बुधबार १४:०८

कमल सुबेदी | भाद्र २८ पोखरा | पोखराको पृथ्वी चोक मा रहेको बास्तोला कम्प्लेक्सले नेपाली महान चाड  वडा दशै अबसर पारेर  ब्यापार मेला  गर्ने  भएको छ । मेला  यहि  असोज बाट ३ गते ७ गते  सम्म संचालन हुने बास्तोला कम्प्लेक्सका संचालक उमराज बास्तोलाले जानाकारी दिए । ब्यापार ब्यबसायका लागि प्रबर्धन, कला संस्कृतको जगेर्ना गर्ने  उदेश्यले मेला आयोजना गरिएको बास्तोलाले बताए  । मेलामा राष्ट्रिय स्तरका  चर्चित  लोक दाहोरी गाएक हरुको बेजोड प्रस्तुती रहने कम्पेक्सले जनाएको छ  । मेला अबधिभर चालिस हजार दर्शकले  मेलाको अबलोकन गर्ने र ५ करोड बराबरको कारोबार हुने  आयोजकले दाबि गरेको छ ।  पोखराका ४ जना युवा ब्यबसायी बलराम बास्तोला,माधव बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्य  मिलेर २०७३ असोज बाट संचालनमा आएको कम्पेक्सले बेला बेलामा ब्यबसायी हरुको आबश्यकता महशुस गरि मेला महोत्सव आयोजना  गर्दै आइरहेको छ । एउटै छाना मुनि करिब ३२० सटर रहेको कम्पेक्समा नुन देखि  सुन सम्म जिरा देखी हिरा सम्म पाइने  बास्तोला कम्पेक्सका संचालक बाबुराम आचार्यले जानाकरी दिए  । कम्प्लेक्सले दशै तिहार र छट पर्वको अबसर पारेर उपहार योजना पनि  सुरु गरि सकेको  छ । ग्राहकको हितलाई मध्यनजर गरी बास्तोला कम्प्लेक्सले  दशै र तिहारलाई लक्ष्ति गर्दै उपहार योजना सार्वजनिक गरेको हो ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न