
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कायम छ।
चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ८ सय ३० रुपैयाँ पुगेको छ।