2026-10-27 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगु खाद्यान्न सस्थानको खाद्यान्नले हुम्ली जनता पालिंदै

दान बहादुर बुढा/कात्तिक १२, मुगु । बिकट हिमाली जिल्ला हुम्लामा प्रतेक बर्ष भोकमरी हुने भएको हुदा यस बर्ष पनि भोकमरी भएको हुम्लाका अधिकाङ्गस जनताहरु मुगु जिल्लामा रहेको खाद्यान्न सस्थानको चामलले हुम्ली जनता पालिंदै आएका छन ।

नेपाल सरकारले हुम्ली जनताको नाममा बर्षेनि करोडैको लगानिमा अनुदानको खाद्यान्न उपलब्ध गराएको भए पनि ठेकेदारहरुले समयमानै खाद्यान्न ढुवानि नहुदा हुम्ला जिल्लाको लल्लो भेगका जनताहरुले भोक भोकै मुगुको सदरमुकाम गमगढी बाट खाद्यान्न लिई पेट पालि रहेका छन । 

यो बर्ष आफ्नो खेत बारीमा लगाएको अन्न बाली खडेरीले गर्दा उत्पादन नभएको हुदा ५/६ पटक खसी ,बोका,भेडा बाट खाद्यान्न ढुवानि गरी आफ्ना सन्तानहरु बचाउर्ने गरेको छै भर्ने हामी हुम्लीहरुको मुख्य आय आजनको स्रोत भर्नेको भेडा खसी, बोका पाल्ले हो । 

हुम्लाको सिमीकोटमा चामल पाउदौन पाएमा ५,६ के.जी सम्म पाउनु पनि निकै गारो हुन्छ ,हामी जगरीबिको जनाताको समस्या ठूला बडा नेताहरुले बुझदौनन् आफै मात्र खार्ने गर्दा छन भन्दै आफ्नो दुख बताउ छन हुम्ला खार्पुनाथ गाँउ पालिका ३ राया गााउका ४५ बर्षका नाना रावलले बताएका छन ।

मुगुमा ३० केजीको चामलको १२सय सम्म प्रर्ने चामल हुम्लामा ३हजार ५ सय सम्म प्रर्ने भएको हुदा मुगु आएर चामल लिएको सरकेघाट गाँउ पालिका ४ हुम्लाका छत्त बहादुर फडेराले बताएका छन । 

मुगु सदरमुकाम गमगढी बाट हुम्लाको, श्रीनगर, क्लखे, राया, रोडीकोट, दार्मा, जैर र राया लगाएत दजनै गाँउ बस्तीका जनताहरुले मुगुबाट चामल भेडा ,खसी,खच्चर बाट ढुबानि गरी लिने गरेका छन । 

नेपाल खाद्यान्न सस्थान शाखा कार्यालयका केही महिना पहिले बजारको खाद्यान्न सस्तो भएको बिक्री कम हुने गर्दो थियो भने पछिलो समयमा हुम्ला जिल्लामा भोक मरी भएको हुदा खाद्यान्न सस्थान शाखा कार्यालय मुगुको चामल प्रतेक दिन १ सय कुन्टल भन्दा बढी खाध्यानन् बिक्री हुने गरेको छ भर्ने नेपाल खाद्यान्न सस्थान शाखा कार्यालय मुगुमा आ.व २०३।२०७४मा १७ हजार कुन्टल खाद्यान्न कोटा भए पनि १२ हजार कुन्टल खाद्यान्न बिक्री भई सकेको छ ।

अधिल्ला आ.वमा बाँकी रहेको  ५ हजारकुन्टल खाद्यान्न मध्य हिजो आज ३७ सय कुन्टल बिक्री भई सकेको छ । भर्ने बाँकी १३ सय कुन्टल २,३ महिना सम्म पुग्र्ने नेपाल खाद्यान्न सस्थान शाखा कार्यालय मुगुका कार्यालय प्रमुख भरत खनियनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने