2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा आंशिक लाभग्राहीको आवास प्रवलीकरण अनुदान सम्झौता सुरु

चिसाङ शेर्पा | कात्तिक १७, खोटाङ | खोटाङमा आंक्षिक क्षती भएका लाभग्राहीसँग आवास प्रवलीकरण अनुदान सम्झौता सुरु गरिएको छ । 

२०७२ साल बैसाख १२ गतेको महाभूकम्प तथा सोको पराकम्पनका कारण क्षतीग्रस्त निजि आवास तथा भवन पुःर्ननिर्माणका लागि जिल्लामा रुपाकोट मझुवागढी नगरपालिकाबाट आंक्षिक क्षती भएका लाभग्राहीको आवास प्रवलीकरण अनुदान सम्झौता सुरु गरिएको हो । 

पहिलो चरणमा साविकको रुपाकोट मझुवागढी नगरपालिका–१ देखि ५ वडाभित्रका आंक्षिक क्षती बेहोरेका लाभग्राहीबाट थालिएको आवास प्रवलीकरण अनुदान सम्झौताका कामलाई क्रमशः दुई वटा नगरपालिका र आठ गाउँपालिकामा विस्तार गरिने जिल्ला समन्वय समितिका आवास अनुदान फोकल पर्सन रबिकिरण आचार्यले बताउनुभयो । आंशिक क्षती भएका लाभग्राहीले प्राधिकरणबाट खटाईने ईन्जिनियरको प्राविधिक मूल्यांकनपछि ५० हजारदेखि बढिमा १ लाखसम्म अनुदान पाउने जनाइएको छ । १५ वडा रहेको रुपाकोट मझुवागढी नगरपालिकामा ४७ आंशिक लाभग्राही रहेको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई