२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेरु दण्ड गुमाएर थला परेका रानालाई अमेरिकाबाट सहयोग

२०७४, ५ मंसिर मंगलवार १२:३३

प्रेम सुनार/मङ्सिर ५, गुल्मी । भारतमा दुर्घटनामा परी मेरु दण्ड गुमाएर गत ८ वर्ष अघि देखि घरमा आई थला परेका गुल्मीको तुराङका मनबहादुर रानालाई अमेरिकाबाट सहयोग पठाईएको छ । 

चन्द्रकोट गाउँपालिका वडा नम्वर ८ , साविकको तराङ गाविसको कुमाल गाउँका ३० वर्षिय रानालाई रेसुङ्गा नगरपालिका १ तम्घास भिमचोक निवासी एकमाया उपाध्यायका छोरा धर्मराज उपाध्यायले अमेरिकाबाट ३० हजार सहयोग रकम पठाएका हुन् । 

उनले उपल्लो तम्घासका भतिजा सुवास मरासीनी मार्फत उक्त रकम पठाएका थिए । मरासनी सहित उनिहरुको घरमा पुगी गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको रोहवरमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

मेरुदण्ड गुमाएका रानाको पछाडी पट्टि शरिर कुहिदै गएको छ ।  विस्तरामा कस्टकर जिवन  विताए पनि उनले विस्तारा मै जाल बुनेर श्रीमति र छोरा छोरीलाई खर्च जुटाउँदै आएका  छन् ।  

ओझेलका खवरमा उनको विचल्लीको कथा प्रशारण भए पछि अन्य थुप्रै व्यक्तिहरुले पनि सहयोग गर्दै आएका छन् । तम्घासका उपाध्यायले अमेरिकामा बसेर कमाएको कहि हिस्सा समाज सेवामा खर्चिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ