2026-09-08 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक निमार्णमा महिलाको सक्रिय सहभागीता

नन्द बहादुर रोकाया/पुस १८, मुगु । मुगुका महिला सडक निमार्णको काममा सक्रिय सहभागीता का साथ काम गदै आएका छन । 

गमगढी ग्रिलाह धैनाधुला चौर सडक खण्डको काम अन्तीम हुन लाग्दा सम्म मुगुका महिला सडक निर्माणको काममा सक्रिय सहभागीता जनाई काममा जुटेका हुन । 

पहिले पहिले महिलाले सडक निर्माण कार्यमा काम गर्नु हुन्न पुरुषले मात्र गर्ने हो हामि सक्दौन भनेर पछी हट्ने मुगुका महिला आजभोली दैनिक आठ घण्टाको काममा ब्यस्त भएका देखिन्छन । 

पहिले पुरुषले पनी महिलालाई सडक निमार्णका जोखिम काम गर्न सक्दैन भनेर हेप्ने गनर्नले पनी महिला पछी हटे्का र आज भोली महिला पनी पुरुष भन्दा के कम छौ भन्दै सडक निमार्ण कार्यममा जुटेका महिलाहरु बताउछन । 

महिलाहरु पुरुष लाई चुनौती दिदै सडक निर्माण कार्यमा आई पर्नै ढुङ्का फोड्ने , बिल्छो लगाउने वाल चिन्ने लगायतका काममा पनी सक्रिय भई लागेको छायाँनाथ रारा नगरपालीका वडा नं ३ की नान्कला खड्काले बताउनुभयो । उहाँले भन्नुभयो सडक निमार्णको काममा जुटिरहेका छौ काममा महिला पुरुष बराबर रेट पाउने भएकाले पनी काम गर्न केही असहजता भए पनि गाह्रो महशुस नभएको र बरु काम गर्दा बेग्लै उत्साह आउने गरेको खड्काको भनाई छ । 

अर्कि महिला माया देवि खड्का अनुसार आफुले  गमगढी ग्रिलाह धैनाधुलाचौर सडक निमार्ण कार्यमा चार बर्ष देखि सक्रिय सहभागीता जनाई काम गदै आएको र ४ लाख सम्म आर्थिक पनी कमाउन सफल भएको भएपनी बिरामी भएर केहि रकम औषधिमुलोमा खर्च गरेको र २ लाख रकम बैकमा जम्मा गरेको बताउनुहुन्छ । 

सडक सुचारु नहुदाँ खान लाउन नपुग्ने भएको भएपनी अहिले त्यस्तो समस्या हटे्को उहाँको भनाई छ । ग्रामिण पहुँच कार्यक्रम च्ब्ए घ ले गमगढी ग्रिलाहा सडक खण्डको २० किमी सडक उपभोक्ता समिति माफर्त काम गराउने निर्णय गरे संगै मुगुका बेरोजगार युवा , महिला सबैले काम पाउनुका साथै एकै घरमा चार पाँच  लाख सम्म आर्थिक पनी जम्मा गरेको खड्काको बताउनभयो । 

यता ग्रामिण पहुँच कार्यक्रम च्ब्ए घ जिल्ला संयोजक मोहन रुवाईका अनुसार सडक निर्माणमा मानव स्रोतमात्र लगाई जनसहभागिता र आयआर्जनमा वृद्धि गर्ने आयोजनाको लक्ष्य रहेको र सडक लाई उपभोक्त समिति मार्फत काम गराईएको बताउनुहुन्छ । 

सडक निमार्णको काम अन्तीम चरणमा पुगेकोे  र सडक निमार्ण कार्य २०१८ मार्च भित्र सम्म निमार्ण सम्पन्न हुने  संयोजक रुवाईलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल