बैंकले मिर्चैयामा विहिबारदेखि आफ्नो ७७ औं शाखा सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैंकले मिर्चैयामा विहिबारदेखि आफ्नो ७७ औं शाखा सं"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मिर्चैयामा बैंक अफ काठमाण्डौको शाखा विस्तार

२०७४, १२ माघ शुक्रबार ०३:२६

राम नारायण पंडित/माघ १२, सिरहा । बैंक अफ काठमाण्डौ लिमिटेडले मिर्चैयामा नयाँ शाखा विस्तार गरेका छन् । 


बैंकले मिर्चैयामा विहिबारदेखि आफ्नो ७७ औं शाखा संचालनमा ल्याएको हो । बैंकका संचालक समितिका सदस्य गोबिन्द प्रसाद शर्मा रेगमीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा बैंकका सहायक महाप्रबन्धक महेश मिश्र, क्षेत्रिय प्रमुख अमित चन्द, राष्ट्रपतिका स्बकिय सचिब जिबछ साह, उद्योग बाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरीशंकर साह लगायतका उपस्थित रहेको मिर्चैया शाखाको प्रबन्धक बिरेन्द्र मण्डलले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत