२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कञ्चनपुरको शुक्लाफाँटामा पक्कि क्याम्पस भवन निर्माण

२०७४, १८ माघ बिहीबार ०८:२२

माघ १८, कञ्चनपुर | विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा क्याम्पस भवन निर्माण गर्न थालिएको छ । 

आयोगको रु २५ लाखको सहयोगमा कृष्ण वैजनाथ बहुमुखी क्याम्पसका लागि चार कोठे भूकम्प प्रतिरोधी भवन निर्माण कार्य अगाडि बढाइएको हो । 

भवनको अभाव खेप्दै आएको क्याम्पसका विद्यार्थीले श्रीकृष्ण माध्यमिक विद्यालयमा बसी पढ्दै आएका छन् । भवन निर्माण भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज हुने क्याम्पस प्रमुख गणेशबहादुर ऐरले बताउनुभयो । 

उहाँका अनुसार नगरपालिकाको सहयोगमा छ कोठे क्याम्पस भवनसमेत निर्माण भएको छ । 

विसं २०६७ मा स्थापना भएको क्याम्पसमा ४३० छात्रछात्रा पढ्दै आएकामा छात्राको संख्या भने अधिक छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै