Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मुलुकमा स्थाइ सरकार आउँछ, लगानीको वातावरण बन्छ –चन्द्रप्रसाद ढकाल

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २९, लमजुङ्ग । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष  एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आइ पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

जलविधुत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिँदै उपाध्यक्ष ढकालले ब्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उधोगी–व्यवसायीहरुलाई सहयोग पुर्याउने कार्यमा नेपाल उधोग वाणिज्य महासंघ दत्तचित्त भएर लागेको बताउनुभयो । लमजुङ्ग  उद्योग वाणिज्य संघको आयोजनामा लमजुङ्गस्थित बेशीसहरमा आयोजित दोस्रो बेशीसहर महोत्वसलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गर्नुभएको हो ।

लमजुङ्ग  जिल्ला जलश्रोतले सम्पन्न भएको र त्यस्तो अपार जलश्रोतलाई  उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै पर्यटन र जलविधुत नेपालको दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्नुभयो । ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले महोत्सव सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।