२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घर्तीगाउँमा स्वास्थ्य चौकी भवन निर्माणबाट २० बढीले रोजगारी पाए

२०७४, ९ फाल्गुन बुधबार ०३:००

मनिषा राई/फाल्गुन ९, रोल्पा । स्वास्थ चौकि भवन निर्माण योजनाले गर्दा माडी गाउँपालिकामा गाउँमै रोजगारी सृजना भएको छ । 

भवन निर्माणमा युवा महिला पुरुष गरी करिव २०/२५ जनाले काम पाएका छन् । स्वास्थ चौकी माडी २ घर्तीगाउ रोल्पाको ३ बर्ष पहिले निर्माणको जिम्मा लिएका रोल्पा राकका ठेकेदार हरि बहादुर पुनले भवन पुरा नगरीकन बिचमै अलपत्र बनाएर छाडेका थिए । 


गत बर्षको श्रावण/भाद्रतिर सम्पन्न गर्ने गरी थालिएको भवन निर्माण काम बिचमै रोकिएपछि माडी गाउपालिका भित्र लगायतका स्थानियहरुले स्वास्थ चौकि भवन बन्ला भन्ने आशा मारिसकेका थिए । तर अहिले भने उक्त भवनले पुनः तिव्रता पाएको छ । 

राक रोल्पाका ठेकेदार हरि बहादुर पुनको जिम्मा मा भएको भवन निर्माण काममा जुन कामदारहरु ठगिएका थिए अहिले उक्त समस्याले गर्दा कामदारहरु लगाउन पनि समस्या भएको र सोहि गल्ती आफुबाट सकेसम्म नदोहोरीने हाल जिम्मा लिएको महाविर इन्जिनियरिङ कन्ट्रक्शन कम्पनि प्राइवेट लिमिटेडका हर्क बहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

भ्याट बाहेक करिव २ करोडकोे लगानिमा तयार हुने भबनको निर्माण कार्य सुरु गरिएको हो ।  

२७ सय स्क्वायर फिटमा बन्दै गरेको भबनको जिम्मेवारी महाविर इन्जिनियरिङ कन्ट्रक्शन कम्पनि प्राइवेट लिमिटेड काठमाडौले लिएको छ । काम भइरहेको छ । प्राबिधिक पाटोमा कुनै कमजोरी हुदैन । बिगतका निर्माणहरुमा ढिलाई भए जस्तो अब नहोला । 

सकेसम्म २०७५ असार मसान्त सम्म भबन तयार भएर हस्तान्तरण हुनेछ ।’ नभए ३ देखि ६ महिनासम्मको समय थप्नुपर्नेछ । श्रेष्ठले भन्नुभयो ।

अव १५ कोठे भवनको स्वास्थ चौकि बने पछि बिरामि संगै सवैलाई सेवा प्रबाहमा सहजता हुने जिल्ला स्वास्थ कार्यलय माडी २ घर्तीगाउ रोल्पाका प्रमुख डिल्लीराज आचार्यले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस