२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गमगढी बजार सफाईमा जुटे कर्मचारी र स्थानियबासी

२०७४, ९ फाल्गुन बुधबार १६:४९

गमगढी बजार सफाईमा जुटे कर्मचारी र स्थानिय बासी  

दान बहादुर बुढा | फागुन ९, मुगु | सुन्दर रारा तालको छेउमा रहेको  गमगढी बजारलाई सुन्दर सोच्छा राख्नको लागी गमगढी बजारमा रहेका बिभिन्न निकायका कर्मचारी र स्थानि बासीहरुले सरसफाईमा जुटेका छन ।

कर्मचारी ,व्यापारी र स्थानियबासीहरु हतार हतारमा बजार सफा गर्न किन थालेका रहेछन भन्ने बल्ल थाहा भयो । कर्मचारीहरुको नेतृत्व गदै सिडियो र जनप्रतिनिधीको नेतृत्व गदै बजार रहेका २ वडाका अध्यक्ष आफै हातमा कुचो लिएर बजार सफा गर्न निस्कीएकाले पो रहेछ ।

गमगढी बजार सिडीयो कायालय हुदै जिल्ला अदालत,हुदै महाकाली उच्चमाबि बिद्यालय,सेडक्रस,नयाँरोड पूरै बजार सरसफाई गर्दा बिभिनन्न, प्रक्रितिका पलास्टीक,रक्सीका बोतल,लगाएकका बिभिन्न प्रकारको फोहोर गर२० कुन्टल फोहोरको ब्याबस्थापन गरीएको छ भर्ने आगामी दिनमा नियमित १५,२० दिनको फरकमा बजार सरसफाई अभियान नियमित चलाउर्ने स्थानिय यूवा रमेश मल्लले बताइका छन ।


गाँउका प्रत्र्यक घरमा चर्पी भएकोले खुल्ला दिशा  देखिन छाडेपनि सदरकुकाम गमगढीमा सार्वजनिक शौचालय र फोहोर फाल्ने व्यवस्था नहुदा सेवा लिन आउने सर्वधारणहरुले खुल्ला रुपमा दिशा पिसाव गर्ने र जथाभावी फोहर वस्तु फालिदिदा बजारक्षेत्र फोहोर भै जिल्ला पुर्ण दिशामुक्त घोषणा गर्न नकिएकाले यो आर्थिक बर्षको नगरपालिकाको बजेटमा सदरमुकाम गमगढीमा २ वटा सुविधासम्पन्न सार्वजनिक शौलालय बनाउन,चोक चोक र टोलमा सडने र नसडने फोहार जम्मा गर्ने डसविन राख्न र घरघरबाट निस्कने फोहरपानी निकासका लागी ढल निमार्णको लागी व्यवस्था गरेको र नगर क्षेत्र कै सरसफाईलाई ध्यानमा राखी आगामी चैतमा हुने नगरसभाको दोसो्र सभामा नगर सरसफाई कार्यविधी तथा नियमावली २०७४ को मस्यौदा पेश गर्ने तयारी गरेको छाँयानाथ रारा नगरपािलका को कायालयले बताउनु भयो । 

मुगु जिल्लामा रहेका साविकका २४ वटै गाविसहरु पुर्ण दिशा मुक्त गाविस घोषणा भै सक्दा पनि मुगु जिल्ला घोषणा गर्न बाकी रहेकाले आगामी चैतसम्म मुगु जिल्लालाई पुर्ण दिशा मुक्त जिल्ला घोषणा गर्न अहिले सदरमुकाम लगायत जिल्ला भरी सरसफाईका कार्यक्रम भैरहेका छन । भर्ने मुगु जिल्ला लाई नमुना बजारको रुपमा अगाडी बढाउर्ने उद्ेश्यका साथ जिल्लाको नमुनाको साथ सबै सरसफाईमा लागेका छौ सदैब बजार सरसफाईका नियमित सहयोगको अपेक्षा सहीत सुन्दर बजार सफा बजार बनाउर्ने एक जुटको लागी कर्मचारीहरुको नेतृते गरीरहेका प्रमुख जिल्ला अघिकारी उमाकान्त अधिकारीले बताएका छन ।

बजार सफा गरेर दैनिक रुपमा सरसफाई गर्न बजारबासीलाई शिक्षा दिने उदेश्यले आफुहरु बजार सरसफाईमा निस्केको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो । बजारमा आज हामी सरसफाईमा निस्केपनि यो बजार तपाईहरुको भएकाले बजार कस्तो बनाउने तपाईहरु कै हात भएकाले व्यापारका संसंगै सर सफाईमा ध्यान दिन व्यापारीहरुलाई प्रजिअले आग्रह गर्नु भयो ।


जिल्लालाई पुर्ण दिशा मुक्त जिल्ला घोषणा गर्न पहिलो घोषणा भएका २४ वटा गाविसहरुको पछिल्ला अवस्था बारे मुल्याकन गर्न यूनिसेफको आर्थिक सहयोगमा ग्रामिण युवा तथा समाज विकास केन्द्र (हिरिसडेक मुगु) मुगुले साविकका २४ वटै गाविसमा कर्मचारी खटाएको छ भने जिल्लाको सरसफाई सम्वन्धि हुने कार्यक्रममा सहजीकरण गरिरहेको छ ।

नेपालसरको तर्फा बाट जिल्लामा सरसफाई सम्बन्धि काम गदै आएको खानेपानि तथा सरसफाई सवडिभिजन कार्यालयका प्रमुख.रबि कोइरालाको अनुसार आगामी दिनलाई गमगढी बजारलाई पूर्ण सरसफाईको लागी मज्दुरीहरुलाई जेला तिरेर भएपनि गमगढी बजारलाई पूर्णरुपमा सरसफाई बनाउर्ने प्रतिबद्घता समेत गरेका छन । 

कर्मचारी र जनप्रतिनिधीहरुको टोलीले गमगढी बजार क्षेत्र भरी सर सफाई गरेको छ । सरसफाईमा कर्मचारी,राजनैतिक दलका कार्यकता,व्यापारी,संचारकर्मी प्रहरी, नेपालिसेनाहरु सहभागी भएका थिए ।

तस्बीर: दान बहादुर बुढा / साझासबाल (मुगु) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश