२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नहर मर्मत-सम्भारपछि जलविद्युत् सेवा

२०७४, २३ फाल्गुन बुधबार ०९:०१

फागुन २३, गुल्मी (रासस) | गुल्मीको दरमखोला लघुजलविद्युत् परियोजनाको नहर मर्मत सम्भारपछि विद्युत् सेवा सञ्चालन भएको छ । 

मुसिकोट नगरपालिका–७ मा रहेको दरमखोला जलविद्युत् परियोजना लि.द्वारा सञ्चालित जलविद्युत् परियोजनाको विभिन्न स्थानमा दुई हप्तापछि नहर मर्मतसम्भार गरेपछि जलविद्युत् सेवा सञ्चालनमा ल्याइएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो । गत फागुन ८ गते बुधबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा मंगलबारदेखि पुनः सञ्चालन गरिएको हो । 

पचासी किलोवाट क्षमता भएको विद्युत् परियोजनाको विद्युत् सेवा सञ्चालन भएसँगै नगरपालिकाका २, ४, ७ र ८ गरि चारवटा वडाका झण्डै ९०० घरधुरीमा बिजुली बत्ती बलेको छ भने विद्युत् सेवा सञ्चालन भएपछि बिजुली बत्ती, उद्योगधन्दा, कलकारखाना, सञ्चारमाध्यम, कुटानी–पिसानीलगायत विद्युतीय यन्त्रसमेत सञ्चालनमा आएका छन् । दुई हप्तादेखि अन्धकारमा बसेका स्थानीय बासिन्दा र विद्यार्थी विद्युत् सेवा सञ्चालन भएपछि विद्युत्मार्फत आफ्ना दैनिकीमा सहज हुने हँुदा निकै हर्षित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा