2026-09-08 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक खन्न गाउँपालिकाले डोजर पठायो

फागुन २६, मुगु |  जिल्लाको उत्तरी भेगमा पर्ने सौरु गाउँपालीकाले सडक सञ्जालको बिस्तार गर्न डोजर लिईएको छ । सोरु गाउँपालिकाका बिभिन्न क्षेत्रहरुमा सडक सञ्जाल बिस्तार गन भौगौलिक विकट्ताले तथा मान्छैले काम गर्दा असजिलो हुने देखिएपछी डोजर लिईएको हो ।

बिगतका बर्षहरुमा बिकासका नाममा निकै ठुलो मात्रामा बजेट त्यतै खन्याईने भएपनी सडक सञ्जालसगँ जोडिन नसकेको सोरुमा अहिलेभने कर्णाली वारिपारी दुवैतिर दुईवटा डोजरले सडकको निर्माण गरिरहेका छन् ।सोरु गाउँपालीका वडा नम्बर ७ मा पर्ने जुवालढुष्काबाट अहिले निर्माण हुदै गरेको सडक सिप, जिमा, पुरुमुरु र बजाडा लगायतका ठाउँ हुदैँ सोरुकोट पुग्ने र वडा नम्बर ८ को र्याप थ्रीले सडक पुर्याएको ० पोईन्ट (दोवारचौर) बाट शुरु भएको सडक निर्माण तारापानी, सिद्धीघाट हुदैँ १० किलोमिटर अगाडी जाने सोरु गाउँपालिकाले जनाएको छ ।सोरु गाउँपालीका बिभिन्न क्षेत्रमा सडकको निर्माण कार्य शुरु भएसगैँ सोरुका स्थनीय सडक पुग्ने भयो अधरो सपना अब पुरा हुने भयो भन्दै सोरु गाउँपालिकाका बिभिन्न क्षेत्रका स्थानिय निकै खुशी भएका छन् । ८ नम्बर वडाको गिलाहा गाउँका लोकबहादुर शाहीले भने ‘अब सडक सगँ हामी जोडिने भयौँ, बिकासको अर्को फड्को सम्झेका छौ हामीले यसलाई ।’ 

उनि थप्छन् ‘अब सडक जोडिएपछि अरु बिकास भित्रिन समय लाग्दैन् ।’ यसै बिच ४ वटा स्थानिय तह रहेको मुगुमा रहेका एक नगरपालिका र खत्याड गाउँपालिका सडक सञ्जालसगँ जोडिएका छन् भने मुगम कार्मारोङ्ग गाउँपालिकामा नाउँको मात्र सडक पुगेको छ त्यहाँका स्थानियले सडकको उपभोग गर्न पाईरहेका छैनन् ।मुगुमा रहेको छिमेकी मुलुक चिन सगँ जोड्ने मुगु् नाक्चेलाग्ना नाका सोही गाउँपालिका हुदैँ जाने भएकाले सो सडकको काम त भईरहेको तर निकै कछुवा गतिमा छ ८ बर्ष बित्या म्ग् नाक्चेलाग्ना नाका निमार्ण काय शुरुवात गरीएको ८ बर्षमा जम्ममाम १६ किमिमात्र सडक निमार्ण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल