2026-09-08 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोलाको पानि खान छुटेपछि स्थानिय खुसी

दान बहादुर बुढा | फागुन २८, मुगु | छायानाथ रारा नगरपालिका वडा नम्बर १३ रुगा गाँउकी बर्ष ३७ की हरीकन्या नेपाली जन्मदिन देखी मुगु कर्णालीको  पानि खादै आएकी छिन । स्थानिय सस्थाको पहिलमा गाँउमा खानो पानि आएपछि हरीकन्या नेपालि खोलाको पानि खान छुट्ने भए पनि निकै उनि लगाएत गाँउनै खेसी भएको छ ।

मुगु सदरमुकाम गमगढी बाट आधा घण्टा पर रहेको रुगा गाँउमा रहेको १सय५० घर धुरीमा बस्र्ने ७ सय १० जना मानिसले लामो समय देखी मुगु कर्णालीको पानि खादै खाई रहेको थिए । जिल्ला बाट बाटा टाठाहरुले प्रतेक बर्ष जिबिस खानेपानि, लगाएत बिभिन्न संघ सस्था बाट खानेपानिको योजना लिएपनि थोरै काम गर्ने योजनाहरु सम्पन्न गरी योजनाको नाममा योजान शक्दै गए पनि यो गाँउमा जाने जिल्लाका जुनसुकै पाटिका नेताहरुले खानेपानिको योजना दिर्ने मुख्य एजेन्डा बनाएर भोट माग्दै आएपनि यो रुगा गाँउमा कुनै पनि पाटीका नेताहरुबाट योजना आएनन् केही पाटफुट योजना आएन आएको योजना कागजमानै सिमीत भएर गए तर केही दिन अघी स्थानिय सस्था हिमाली ग्रामीण यूवा समाज बिकास केन्द्र को १ लाख ९६ हजार ९ सय ६रुपैया,गुड नेवर ईन्टरनेस्न्ल बाट ३लाख ७ हजार  ९सय ६रुपैया र स्थानिय जनताको श्रमदान १ लाख ३१ हजार ८सय ८५ रुपैगा गरी जम्मा ६लाख ३६हजार ६ सय ९४ रुपैयाको लगानिमा खानो पानि रुगा गाँउमानै पुगे पछि  पानि खान ,लुगा धुन,नुहाउन सरसफाईमा सहज भयो ।खोलाको पानि हिलो फोहोर नभनी खाईयो,बाल बच्चाले  खोलाको पानि लिन जादा धेरैको अकालमा ज्यान गएको रुगा गाँउकी स्थानिय जुनकीसर लावडले बताएकी छन । 

खाने पानि आयोजनामा आर्थिक सहयोगी सस्था हिमाली ग्रामीण यूवा समाज बिकास केन्द्र मुगुका अध्क्षय मिन बहादुर रावलले स्थानिय खाने पानि उपभोक्ताको समस्यालाई मध्य नजर गरी यो आयोजना लागु गरी सफल भएको छ ।खाने पानिको नियमितताको लागी स्थानिय बासीनै सक्रिय भएर लाग्नु पर्ने  खानेपानि मर्मत कोषको पनि ब्याबस्था गरी भाबी दिनमा कुनै पनि संघ सस्थाको भर नपरी आफै शक्र्रिय भएर गाल्न पनि स्थानिय बासी लाई शुझाब सल्लाहसमेत दिएका थिए । 

गाँउमा खाने पानि पुर्गे पछि स्थानिय बासीहरुले फुलमालाले दुबै सस्थालाई स्वागत गरी धन्यबाद दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ