2026-09-08 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पानीघट्टले धान्दै गाउँको भान्छा

चैत १८, मकवापनुर | कुनै समय नेपाली समदायमा मकै कोदो गहुँलगाएत अन्य पिँध्न घरघरमा जाँतो प्रयोग, धान कुट्न टोलमा कम्तिमा एउटा ढिकी हुन्थ्यो । 

अहिले प्रविधि बिकास र आधुनिकतासँगै हरेकजसो गाउँमा इन्धनबाट चल्ने मिलको प्रयोग हुन थालेपछि गाउँघरमा प्रयोग हुने परम्परागत ढिकीजाँतो लोप हुने अवस्थामा छ । अझ मकै पिध्ने पानीघट्ट प्रयोग हुने गर्दथ्यो । अझै पनि बुढापाका ढुंगाको जाँतो र पानीघट्टमा पिधेको मकैको ढिडो मीठो मान्छन’ । तर यी सवै परम्परागत सामाग्री अबका पुस्तामा लागि इतिहास जस्तै हुने अवस्थामा पुगेको छ । 

शहर बजारमा जन्मे हुर्केकाका लागि त पानीघट्ट देख्न नौलो मात्र होइन अचम्म नै लाग्न सक्छ । सुगम जिल्लामा रुपमा चिनिने मकवापनपुरको विकट राक्सिङ गाँउपालिका वडा नं ९ अठारेका अधिककांश मानिसले मकै पिध्न पानीघट्ट प्रयोग गर्दै आएका छन् । त्यही पानीघट्टामा पिधिएको मकैले गाँउको भान्छा धानेको छ ।

– आजको हेटौडा शन्देशमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग