२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेटौडामा नगरबस संचालन हुँदै

२०७४, २८ चैत्र बुधबार १५:५२

चैत २८, मकवानपुर | हेटौंडा उपमहानगरपालिकाले आउँदो बैशाख महिनाबाट नगर सिटी बस संचालन गर्ने तयारी गरेको छ । 

उपमहानगरपालिका क्षेत्रका नागरिकलाई सस्तो र सुलभ रुपमा यात्रा गर्नका लागि सजिलो होस भन्ने उदेस्यले नगरबस संचालन गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । बैशाखबाटनै नगरबस संचालन गर्नेगरी निजी क्षेत्रसंगको साझेदारीमा काम गर्न लागिएको प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पाण्डेले बताउनुभयो । 

नगरबस संचालन गर्ने ईच्छा देखाएर केही निजी क्षेत्रका यातायात कम्पनिहरुले ईच्छा देखाएको उहाँले बताउनुभयो । यसको प्रकृया अगाढी बढाएर काम पनि सुरु गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो