2026-09-08 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुका आगलागी पिडीतलाई तीन महिनासम्म गाँउपालीकाबाट सहयोग

दान बहादुर बुढा | वैशाख २०, मुगु | आज बिहान ८ बजे मुगु जिल्लाको मुगमकामारोङ्ग गाँउपालिका वडा नम्बर ४ किम्री गाँउमा आगलागी हुँदा १७ घर र एक गुम्बाको भान्सा कोठा जलेको छ । उक्त आगलागीका कारण पूर्ण रुपमा घरमा भएको लत्ताकपडा, अन्नपात, भाडा लगाएत सम्पूर्ण क्षेत्री भएको आज बेलुकी जिल्ला दैपिक प्रकोप उद्दार जिल्ला समितिको बैठकबाट तत्काल पिडीतहरुको लागाी राहत तथा उद्दारको लागी मुगमकामारोङ्ग गाँउपालिकाबाट ३ महिनाको लागी खाद्यान्न उपलब्ध गराउर्ने निर्णय गरेको छ ।

आगलागीबाट १७ घर र १ गुम्बाको भान्सा कोठामा बस्ने १ सय १२ जना पिडीत भएका छन । आगलागी जिल्ला सदरमुकाम गमगढीबाट १ दिन टाढा भएको हुँदा भोली शुक्रबार बेलुकीसम्म राहातका सामाग्रीहरु पुयाउर्ने पहल भएको मुगुका मारोङ्ग गाँउपालिकाका कार्यकारी प्रमुख टेक बहादुर शाहीले बताएका छन् ।

आगलागी पिडीतहरुलाई तत्काल उद्दारको लागी जिल्ला प्रशासन कार्यलयबाट प्रति घर रु १० हजार, नेपाल रेडक्रस शाखा मुगुबाट त्रिपाल, कम्मल, लत्ताकपडा, भाडा, जिल्ला अस्पतालबाट आबश्यक औषधी, उद्योग बाणिज्य संघबाट आबश्यक सामाग्री, जिल्ला प्रहरी कार्यालयबाट राहात ब्याबस्थापनमा सुरक्षा, नेपाल खाद्यान्न सस्थानबाट ५० क्वीण्टल चामल ढुवानि गरी उपलब्ध गराउर्ने निर्णय गरी भेलीनै केही राहत पुयाउर्ने पहल गरी सरोकारवाला निकायहरुसंग समन्य गरी निर्णय गरेको जिल्ला दैबिक प्रकोप उद्दार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ