वैशाख २३ काठमाण्डौ | आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ५८ हजार ७ सयमा कारोबार भैरहेको छ |
त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ४ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ |
आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ |