२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१२ तश्विरमा हेर्नुहोस्: कलंकीको अन्डरपास अन्तिम चरणमा- डेढमहिना भीत्रै गुड्छ गाडी

२०७५, ११ जेष्ठ शुक्रबार ०३:३५

अनिल अधिकारी | जेठ ११, काठमाडौ | काठमाडौँको कलंकीको जाम हटाउने दिर्घकालिन अन्डरपास निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।  अब अन्डरपासको लागि सितापाइला तर्फको केहि काम मात्र सम्पन्न हुन बाँकी छ । 

कलंकीमा निर्माणाधीन यो योजना अनुसार सडकको बीच भागमा अत्याधुनिक पुल छ भने अहिले अन्डरपास भित्री भाग खोलेर ढलान गर्ने काम पनि अन्तिम चरणमा छ । कलंकीको यो योजना निर्माणका कारण अहिले दैनिक जामको समस्या छ भने निर्माण पुरा भईसकेपछी बर्षौंदेखिको जाम अन्त्य हुने विश्वास गरिएको छ । सडक प्रयोगकर्ताले अबको एक/डेढ महिना भित्रै कलंकी चोकको यो योजना निर्माणबाट सहजता महसुस गर्न पाउने छन् ।

चीन सरकारले कलंकी चोकमा बनाईरहेको क्रस रोडको काम सकेसम्म छिटो सक्न दैनिक काम गरिरहेको छ । अहिले तीन तर्फी बाटो खुला भईसकेको भए पनि भित्री अन्डरपासमा ढलान जारी रहँदा सवारी जामको समस्या छ । अब अन्डरपास बने लगत्तै अन्डरपासको माध्यमबाट चार लेन सवारी गुड्ने हुँदा जाम हुनेछैन । 







प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा