2026-09-08 08:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपभोक्ता समिती खानेपानी ब्यवस्थापन बोर्डलाई हस्तान्तरण

जेठ २६, मकवानपुर | चुरियामाई चुरियामाई संयुक्त खानेपानी उपभोक्ता समितीआजबाट खानेपानी ब्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका विच समिती मातहत संचालिन खानेपानी आयोजनाबोर्डमार्फत संचालन गर्ने सम्झौता सहित  हस्तान्तरण गरिएको हो ।

हेटौडा उपमहानगरपालीका वडा नं १४,१५मा २०६३ स्थापना भएको समितिले खानेपानी आयोजना संचालन गरि करिव ७ सय परिवारका खानेपानी उपलब्ध गराउदै आएको थियो । ४ करोड लगानिमा निर्माण भएको आयोजना जिर्ण बन्दै गएको र  मर्मत संभार समितीमार्फत गर्नुपनि समास्या देखिएपछि बोर्डलाई वुझाइएको हो । खानेपानि ब्यवस्थापन बोर्डमा अध्यक्ष प्रताप विष्टलाई समिति अध्यक्ष रामहरी पुलामीले समितीको स्वामित्वमा रहेको सवै सम्पती सहीत हस्तान्तरण गर्नुभएको छ  । हस्तान्तरण कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष विष्टले नाफा कमाउन भन्दा पनि खानेपानीको समस्या हटाउने बोर्डले जिम्मा लिएको बताउनुभयो । त्यस्तै उहाँले उपभोक्ताले महिनाको न्युनतम २५० बुझाउनु पर्ने बाध्यता रहेको भएपनि अव न्युनतम ८५ रुपैयामा पानि उपलब्ध गराउने बतउनुभयो । विभिन्न स्थानमा पानिको सहज आपुर्तीले कुखुरा पालन तथा तरकारी खेतीको लागि सहयोग पुगेका स्मरण गर्दै यस  क्षेत्रको लागि पनि अव ब्यवसाय बढाउन सहयोग पुग्ने विस्वास ब्यक्त गर्नुभयो ।

हेटौडा उपमहानगरपालिका मेयर हरिवहादुर महतको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा खानेपानी वोर्डका सदस्य इन्द्र नेपाल, हेटौडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य रत्नलाल विक लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा उपभोक्ता समितीका पदाधिकारीलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो भने ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग